Online Bible

- Reklamy -




प्रेरित 7:52 - पवित्र बाइबल

52 तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 अगमवक्ताहरूमध्‍ये कुनचाहिँलाई तपाईंहरूका पुर्खाहरूले सताएनन्‌? उनीहरूले धार्मिक जनको आगमन अघिबाटै घोषणा गर्नेहरू सबैको हत्‍या गरे। उहाँलाई तपाईंहरूले विश्‍वासघात गर्नुभयो, र उहाँको हत्‍या गर्नुभयो। ती सबैलाई मारे, जसले ती धार्मिक जनको आउने समाचार अगाडिदेखि नै सुनाएका थिए। अब तपाईंहरूचाहिँ उहाँकै विश्‍वासघातक र ज्‍यानमारा हुनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 के तपाईंहरूका पिता-पुर्खाले नसताएको कुनै अगमवक्ता होलान् र? परमेश्‍वरका पवित्र सेवक आउँदै हुनुहुन्छ भनेर खबर सुनाउने अगमवक्ताहरूलाई समेत तिनीहरूले मारे। तपाईंहरूले चाहिँ आउनुभएका पवित्र सेवकलाई नै धोखा दिएर मार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 के कुनै यस्तो अगमवक्ता छ, जसलाई तपाईंका पुर्खाहरूले सताएनन्? जसले धर्मी जनको आगमनको अगमवाणी बोले, त्यसलाई त तिनीहरूले हत्या पनि गरे। अब तपाईंहरूले उहाँलाई विश्‍वासघात गर्नुभयो र मार्नुभयो।

Viz kapitola kopírovat




प्रेरित 7:52

Následuj nás:

Reklamy


Reklamy