प्रेरित 7:44 - पवित्र बाइबल44 “हाम्रा पुर्खाहरूसँग मरूभूमिमा पवित्र मण्डप थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 “उजाड-स्थानमा हाम्रा पुर्खाहरूका गवाहीको मण्डप थियो। मोशाले देखेका नमूनाबमोजिम परमेश्वरको आदेशअनुसार यो बनिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 “उजाड-स्थानमा हाम्रा पिता-पुर्खासँग ‘परमेश्वरको उपस्थिति देखाउने’ पवित्र पाल थियो। मोशाले त्यो पवित्र पालचाहिँ परमेश्वरले देखाइदिनुभएको नमुनाअनुसार नै बनाएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 “उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो। Viz kapitola |