प्रेरित 7:41 - पवित्र बाइबल41 यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 ती दिनमा तिनीहरूले एउटा बाछाको मूर्ति बनाए, र त्यसमा बलि पनि चढ़ाए, र आफ्ना हातको काममा खुशी मनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 “त्यसपछि तिनीहरूले बाछाको एउटा मूर्ति बनाए र त्यसका अगाडि बलि चढाए। आफ्नै हातले बनाएको मूर्तिको खुसीयाली मा तिनीहरूले भोज लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 त्यसै बेला तिनीहरूले बाछाको आकृतिको एउटा मूर्ति बनाए। त्यसमा तिनीहरूले बलि चढाए, र आफ्नै हातले जे निर्माण गरेका थिए, त्यसकै सम्मानमा उत्सव मनाए। Viz kapitola |