Online Bible

- Reklamy -




प्रेरित 7:4 - पवित्र बाइबल

4 “यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “तब तिनी कल्‍दीहरूको देशबाट निस्‍केर हारानमा आएर बसे, र तिनका पिताको मृत्‍यु भएपछि परमेश्‍वरले तिनलाई त्‍यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसो हुँदा अब्राहाम कल्‍दीहरूको देशबाट निक्‍लेर हारानमा गए र त्‍यहीँ बसे। तिनका बुबा मरेपछि परमेश्‍वरले तिनलाई तपाईंहरू अहिले बस्‍नुभएको यही देशमा ल्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्‍न थाले। उनका पिताको मृत्युपछि परमेश्‍वरले उनलाई यस देशमा पठाउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ।

Viz kapitola kopírovat




प्रेरित 7:4

Následuj nás:

Reklamy


Reklamy