प्रेरित 7:37 - पवित्र बाइबल37 “उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूमध्येबाट तिमीहरूका निम्ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 उनै मोशाले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइका बीचबाट मजस्तो एक जना अगमवक्ता तिमीहरूकहाँ पठाइदिनुहुनेछ’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई यसो भनेका थिए, ‘परमेश्वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ।’ Viz kapitola |