Online Bible

- Reklamy -




प्रेरित 7:22 - पवित्र बाइबल

22 मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइ‍यो, र मोशा आफ्‍ना वचन र काममा शक्तिशाली भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए।

Viz kapitola kopírovat




प्रेरित 7:22

Následuj nás:

Reklamy


Reklamy