प्रेरित 7:18 - पवित्र बाइबल18 त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब मिश्रदेशमा योसेफलाई नचिन्ने अर्का राजा खड़ा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 आखिरमा योसेफलाई नचिन्ने एक जना नयाँ राजाले मिश्रदेशमा राज्य गर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले। Viz kapitola |