Online Bible

- Reklamy -




प्रेरित 7:17 - पवित्र बाइबल

17 “मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “तर जब परमेश्‍वरले अब्राहामलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्रदेशमा ती मानिसहरू बढ्‌न लागे, र तिनीहरूको संख्‍यामा वृद्धि भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “परमेश्‍वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने बेला आउनै लागेको थियो। त्‍यसै बेला हाम्रा इस्राएली मानिसहरूको सङ्‍ख्‍या मिश्रदेशमा बढेर धेरै भइसकेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “अब्राहामसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो।

Viz kapitola kopírovat




प्रेरित 7:17

Následuj nás:

Reklamy


Reklamy