प्रेरित 7:16 - पवित्र बाइबल16 त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उनीहरूका लाश लगिए र शकेम भन्ने ठाउँमा गाडिए। त्यो जग्गाचाहिँ अब्राहामले हमोरको परिवारसँग किनिराखेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए। अनि चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए। Viz kapitola |