प्रेरित 7:15 - पवित्र बाइबल15 यसकारणा याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमरून्जेल सम्म त्यहाँ बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 याकूब मिश्रदेशमा गए, र त्यहीँ उनको देहान्त भयो, र हाम्रा पुर्खाहरूको पनि त्यहाँ नै देहान्त भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसरी याकूब र हाम्रा बाह्र कुलका पुर्खाहरू त्यहीँ मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि याकोब इजिप्टमा गए, जहाँ उनी र हाम्रा पिताहरूको मृत्यु भयो। Viz kapitola |