Online Bible

- Reklamy -




प्रेरित 7:14 - पवित्र बाइबल

14 तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 योसेफले आफ्‍ना बुबा याकूबलाई र आफ्‍ना जम्‍मै कुटुम्‍बलाई, जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 योसेफले आफ्‍ना बुबा याकूबलाई ‘पूरै जहान-परिवारसमेत लिएर मिश्रमा आउनुहोस्’ भनेर खबर पठाए। त्‍यसो हुँदा याकूब आफ्‍नो जम्‍मा पचहत्तर जनाको जहान-परिवार लिएर मिश्रमा आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसपछि योसेफले आफ्ना बुबा याकोब र सम्पूर्ण परिवारका सदस्यहरूलाई, जो पचहत्तर जना थिए, आफूकहाँ बोलाइपठाए।

Viz kapitola kopírovat




प्रेरित 7:14

Následuj nás:

Reklamy


Reklamy