प्रेरित 7:13 - पवित्र बाइबल13 पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 दोस्रो पटकको भेटमा योसेफले तिनका दाजुभाइहरूलाई आफ्नो परिचय दिए, र योसेफको परिवार पनि फारोकहाँ जाहेर भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उनीहरू दोस्रोपल्ट अन्न किन्न जाँदा योसेफले आफैंलाई आफ्नो दाजुभाइका अघि चिनाए। त्यसै बेला योसेफको घरानाको बारेमा फारोलाई पनि थाहा भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूको दोस्रो भेटमा योसेफले आफ्नो परिचय दाजुभाइहरूलाई दिए। अनि फारोले योसेफका कुटुम्बहरूका बारेमा थाहा पाए। Viz kapitola |