प्रेरित 7:12 - पवित्र बाइबल12 “तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर याकूबले मिश्रदेशमा अन्न छ भन्ने कुरा सुनेर हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मिश्रदेशमा अन्न छ भन्ने कुरा सुनेर याकूबले आफ्ना छोराहरूलाई पहिलोपल्ट त्यस देशमा पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब इजिप्टमा अन्न छ भनेर याकोबले सुने, तब उनले हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए। Viz kapitola |