प्रेरित 7:11 - पवित्र बाइबल11 तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “त्यसपछि सारा मिश्रदेश र कनानमा अनिकाल परेर ठूलो कष्ट भयो, र हाम्रा पुर्खाहरूले अन्न पाएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “त्यसपछि मिश्रदेश र हाम्रा पुर्खाहरू बस्ने कनान देशभरि अनिकाल पर्यो। त्यसले गर्दा सबै ठूलो दु:खमा परे। हाम्रा पुर्ख्यौली मानिसहरूले अन्न नै पाएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “त्यसपछि सारा इजिप्ट र कनानमा अनिकाल पर्यो। त्यसबाट सबैलाई ठूलो सङ्कष्ट भयो। हाम्रा पुर्खाहरूले अन्न व्यवस्था गर्न सकेनन्। Viz kapitola |