प्रेरित 6:8 - पवित्र बाइबल8 स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आर्श्चयमय कुराहरू अनि चमत्कार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 स्तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्मका काम र चिन्हहरू गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 स्तिफनसले चाहिँ प्रभुबाट धेरै आशिष् र शक्ति पाएका थिए। उनले मानिसहरूका बीचमा अचम्म-अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वरको शक्ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूसामु अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरे। Viz kapitola |