प्रेरित 6:12 - पवित्र बाइबल12 यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब तिनीहरूले जनता, धर्म-गुरु र शास्त्रीहरूलाई भड्काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसरी तिनीहरूले जनता र महासभामा बस्ने अगुवा र धर्म-गुरुहरूलाई पनि उस्काए। तिनीहरूले स्तिफनसलाई पक्रेर महासभाको अगाडि ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए। Viz kapitola |