प्रेरित 6:11 - पवित्र बाइबल11 तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लाए, “मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसकारण तिनीहरूले केही मानिसहरूलाई उस्काएर ‘हामीले यस मानिसलाई मोशा र परमेश्वरको विरुद्ध बोलेका सुनेका छौं’ भन्न लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्न लगाए, “परमेश्वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौँ।” Viz kapitola |