Online Bible

- Reklamy -




प्रेरित 5:8 - पवित्र बाइबल

8 पत्रुसले उसलाई भन्यो, “जमीन बेचेर तिमीले कति पैसा पायौ, मलाई भन। यति पैसामै तिमीले जमीन बेच्यौ?” सफीराले उत्तर दिइ, “हो, हामीले जमीन बेचेर पाएको पैसा त्यति नै हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 पत्रुसले त्‍यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्‍यत्तिमै बेचेका हौ?” अनि त्‍यसले भनी, “ज्‍यू, त्‍यत्तिमै।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 पत्रुसले तिनलाई सोधे, “मलाई भन त, तिमीहरूले खेत त्‍यति नै पैसामा बेचेको हो कि होइन?” तिनले भनिन्, “ज्‍यू, त्‍यतिमा नै हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 पत्रुसले तिनलाई सोधे, “मलाई भन, तिमीहरू दुवैले जग्गा बेचेर प्राप्‍त गरेको रकम त्यत्ति नै हो त?” “हो,” तिनले जवाफ दिइन्, “रकम त्यत्ति नै हो।”

Viz kapitola kopírovat




प्रेरित 5:8

Následuj nás:

Reklamy


Reklamy