Online Bible

- Reklamy -




प्रेरित 5:5 - पवित्र बाइबल

5-6 जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए। त्यसपछि उनको लाश बाहिर निकालेर गाडिदिए! अनि प्रत्येक मानिसले त्यस्तो घट्नाको विषयमा सुनेपछि भयभीत बने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्‍यागे। यो सुन्‍नेहरू सबैमाथि ठूलो डर छायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पत्रुसको कुरा सुन्‍नेबित्तिकै हननिया भूइँमा पछारिएर मरे। यो कुरा सुन्‍नेहरू सबै डरले कामे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यो कुरा सुन्‍नेबित्तिकै, हननिया भुइँमा पछारिए र मरे। यो घटना सुन्‍ने सबैको मनमा ठूलो डर पस्यो।

Viz kapitola kopírovat




प्रेरित 5:5

Následuj nás:

Reklamy


Reklamy