Online Bible

- Reklamy -




प्रेरित 5:42 - पवित्र बाइबल

42 तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि “येशू” नै “ख्रीष्ट” हुनुहुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 अनि हरेक दिन तिनीहरूले मन्‍दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 त्‍यसपछि तिनीहरूले दिनदिनै मन्‍दिरमा र मानिसको घरहरूमा गएर येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्‍छ भन्‍ने सुसमाचार प्रचार गर्न छोडेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्।

Viz kapitola kopírovat




प्रेरित 5:42

Následuj nás:

Reklamy


Reklamy