Online Bible

- Reklamy -




प्रेरित 5:39 - पवित्र बाइबल

39 तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाईं भएर समाप्त होला।” गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तर यदि यो परमेश्‍वरबाट हो भनेता तपाईंहरूले यसलाई रोक्‍न सक्‍नुहुन्‍न। नत्रता तपाईंहरू परमेश्‍वरको विरुद्धमा उठेका ठहरिनुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 तर यदि यो परमेश्‍वरबाट भएको हो भने तपाईंहरूले यी मानिसहरूलाई रोक्‍न सक्‍नुहुन्‍न। नत्र त तपाईंहरू परमेश्‍वरको विरोधमा लड्‍ने ठहरिनुहोला।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 तर यदि यो परमेश्‍वरबाट भएको हो भने तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सक्नु हुनेछैन। त्यस बेलामा तपाईंहरू आफैँलाई नै परमेश्‍वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।”

Viz kapitola kopírovat




प्रेरित 5:39

Následuj nás:

Reklamy


Reklamy