Online Bible

- Reklamy -




प्रेरित 5:38 - पवित्र बाइबल

38 यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 अहिलेको यस मामिलामा म तपाईंहरूलाई भन्‍दछु, कि यी मानिसहरूबाट अलग्‍ग बस्‍नुहोस्, र यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यिनीहरूको यो योजना अथवा यो काम मानिसहरूबाट रहेछ भने त्‍यो आफै मेटिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 त्‍यसैकारण अब यस मामिलामा म तपाईंहरूलाई भन्‍छु, ती मानिसहरूको विरोधमा केही नगर्नुहोस्, बरु तिनीहरूलाई छोडिदिनुहोस् किनकि तिनीहरूको यो विचार र काम मानिस आफैंले बनाएको हो भने त्‍यो आफैं हराएर जानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्‍लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्। किनकि यदि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने ती असफल हुनेछन्।

Viz kapitola kopírovat




प्रेरित 5:38

Následuj nás:

Reklamy


Reklamy