प्रेरित 5:35 - पवित्र बाइबल35 त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 र उनले महासभाका मानिसहरूलाई भने, “इस्राएली हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्न आँट्नुभएको छ, त्यसमा होशियार हुनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यसपछि उनले सभालाई भने, “ए इस्राएली हो, तपाईंहरूले यी मानिसहरूलाई के गर्न लाग्नुभएको हो? होश राख्नुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ, त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्। Viz kapitola |