प्रेरित 5:34 - पवित्र बाइबल34 फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर व्यवस्थाका पण्डित र जनतामा माननीय गमलिएल नाम भएका फरिसीले महासभामा उठेर तिनीहरूलाई केही बेर बाहिर जाने आदेश दिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यतिखेर गमलिएल नाउँ गरेका फरिसी सभाको सामु खडा भए। उनी तिनीहरू सबैले मानेका धर्म-गुरु थिए। उनले प्रेरितहरूलाई एक छिनको लागि सभाबाहिर जाने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए। Viz kapitola |