Online Bible

- Reklamy -




प्रेरित 5:32 - पवित्र बाइबल

32 हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 यी सबै कुराका हामी साक्षी छौं, र त्‍यस्‍तै गरी पवित्र आत्‍मा पनि, जसलाई परमेश्‍वरले आफ्‍ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 हामी यसको साक्षी छौं र परमेश्‍वरले आफ्‍ना आज्ञापालन गर्नेहरूलाई दिनुभएको पवित्र आत्‍माले पनि साक्षी दिँदै हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।”

Viz kapitola kopírovat




प्रेरित 5:32

Následuj nás:

Reklamy


Reklamy