Online Bible

- Reklamy -




प्रेरित 5:28 - पवित्र बाइबल

28 उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिने कड़ा आज्ञा दिएका थियौं, तर तिमीहरूले आफ्‍ना शिक्षाले सारा यरूशलेम भरिसक्‍यौ, र त्‍यस मानिसका रक्तपातको दोष हामीमाथि ल्‍याउन चाहन्‍छौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 “हामीले तिमीहरूलाई येशूको नाउँमा फेरि कसैलाई केही नभन्‍नू भन्‍ने आज्ञा दिएका थियौं, हो कि होइन? ल हेर, तिमीहरूले त आफ्‍नो शिक्षा यरूशलेमभरि फिँजाएछौ। अझ तिमीहरूले त्‍यस येशूलाई मारेको दोष हामीलाई पो लगाउने निधो गर्दै रहेछौ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।”

Viz kapitola kopírovat




प्रेरित 5:28

Následuj nás:

Reklamy


Reklamy