प्रेरित 5:27 - पवित्र बाइबल27 सिपाहीहरूले प्रेरितहरूलाई यहूदी सभामा ल्याए अनि यहूदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 उनीहरूले तिनीहरूलाई ल्याएर महासभाको अगाडि खड़ा गराए, र प्रधान पूजाहारीले तिनीहरूलाई सोधे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनीहरूले प्रेरितहरूलाई महासभाको सामने उभ्याए। प्रधान पूजाहारीले तिनीहरूलाई सोधे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 प्रेरितहरूलाई त्यहाँ ल्याइएपछि प्रधान पुजारीद्वारा प्रश्न गरिनका निम्ति तिनीहरूलाई महासभासामु उभ्याइयो। Viz kapitola |