प्रेरित 5:25 - पवित्र बाइबल25 तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर कोही एक जनाले आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई झ्यालखानमा राख्नुभएको थियो तिनीहरू मन्दिरमा खड़ा भएर मानिसहरूलाई शिक्षा दिइरहेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यति नै बेला एउटा मानिस आएर तिनीहरूलाई भने, “सुन्नुहोस्, तपाईंहरूले कैद गर्नुभएका मानिसहरू त मन्दिरमा उभिएर शिक्षा दिँदै छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसै बेला एक जना त्यहाँ आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।” Viz kapitola |