प्रेरित 5:24 - पवित्र बाइबल24 मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 जब मन्दिरका कप्तान र मुख्य पूजाहारीहरूले यो खबर सुने तब यी सबको नतीजा के हुने हो भनी तिनीहरू प्रेरितहरूका विषयमा अन्योलमा परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यो सुनेर मन्दिरका सिपाहीहरूको कप्तान र मुख्य पूजाहारीहरू छक्क परे। तिनीहरूले के हुँदै छ भनेर सोच्नै सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे। Viz kapitola |