Online Bible

- Reklamy -




प्रेरित 5:23 - पवित्र बाइबल

23 तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “हामीले झ्‍यालखानमा सुरक्षितसाथ ताला लाएका र पालेहरू ढोकाहरूमा खड़ा भएकै देख्‍यौं, तर ढोका उघार्दा हामीले भित्र कसैलाई भेट्टाएनौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 “झ्‍यालखान त राम्रोसँग नै बन्‍द गरिएको थियो। पालेहरू ढोकामा पहरा दिइरहेका थिए। तर ढोका खोल्‍दा त भित्र कोही पनि रहेनछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।”

Viz kapitola kopírovat




प्रेरित 5:23

Následuj nás:

Reklamy


Reklamy