Online Bible

- Reklamy -




प्रेरित 5:22 - पवित्र बाइबल

22 जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेनन्। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तर अधिकृतहरूले तिनीहरूलाई झ्‍यालखानमा नभेट्टाउँदा फर्की आएर यो खबर दिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर सिपाहीहरूले झ्‍यालखानमा आएर हेर्दा त प्रेरितहरू थिएनन्। त्‍यसो हुँदा तिनीहरूले फर्केर यो खबर दिए,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने,

Viz kapitola kopírovat




प्रेरित 5:22

Následuj nás:

Reklamy


Reklamy