Online Bible

- Reklamy -




प्रेरित 5:2 - पवित्र बाइबल

2 तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वास्नीलाई त्यो कुरा थाहा थियो तर ऊ पनि सहमत थिई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 र त्‍यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्‍सा आफूसँग राखे, र केही हिस्‍सा ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अनि सल्‍लाह गरेर खेत बेचेको अलिकति पैसा आफ्‍नै लागि सुटुक्‍क लुकाएर राखे। बाँकी पैसाचाहिँ हननियाले ‘सबै पैसा ल्‍याएँ’ भनेर प्रेरितहरूका चरणमा राखिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 आफ्नी पत्नीको पूर्ण जानकारीमा तिनले बिक्रीबाट प्राप्‍त रकमको केही हिस्सा आफ्ना निम्ति राखे, र बाँकी सबै प्रेरितहरूको चरणमा राखे।

Viz kapitola kopírovat




प्रेरित 5:2

Následuj nás:

Reklamy


Reklamy