प्रेरित 5:19 - पवित्र बाइबल19 तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर प्रभुका एउटा दूतले राती झ्यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्याएर भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर त्यो रात परमेश्वरको एउटा स्वर्गदूतले झ्यालखानको ढोका खोलेर प्रेरितहरूलाई बाहिर ल्याए। स्वर्गदूतले तिनीहरूलाई भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले। Viz kapitola |