प्रेरित 5:17 - पवित्र बाइबल17 प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 प्रधान पूजाहारी र तिनीसँग हुने सबै (जो सदुकी पन्थका थिए) डाहले भरिएर प्रेरितहरूका विरुद्धमा खड़ा भए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 प्रधान पूजाहारी र उनका सदुकी साथीहरूले प्रेरितहरूको ज्यादै डाह गर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 प्रधान पुजारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो। Viz kapitola |