Online Bible

- Reklamy -




प्रेरित 5:16 - पवित्र बाइबल

16 मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यरूशलेमका वरिपरिका सहरहरूबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्‍माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यरूशलेम वरिपरि भएका सहरहरूबाट पनि धेरै मानिसहरू आए। तिनीहरूले बिरामी र भूत लागेकाहरूलाई ल्‍याए अनि तिनीहरू सबै निको भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका सहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको पारिए।

Viz kapitola kopírovat




प्रेरित 5:16

Následuj nás:

Reklamy


Reklamy