प्रेरित 5:14 - पवित्र बाइबल14 अनि धेरै मानिसहरू, पुरुषहरू र स्त्रीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 प्रभुमा विश्वास गर्ने पुरुष र स्त्रीहरू दुवैको भीड झन् बढ़ी थपिन लागे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 धेरै मानिसहरू, स्त्री-पुरुष दुवै प्रभुलाई विश्वास गर्दै तिनीहरूको समूहमा थपिन लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर पनि परमेश्वरमा विश्वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्यो। Viz kapitola |