प्रेरित 5:13 - पवित्र बाइबल13 कसैले पनि प्रेरितहरूसँग सामेल हुने आँट गरेनन् तर सबै मानसिहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर अरूहरूमध्ये कसैको पनि तिनीहरूसँग मिल्न आउने आँट भएन, तैपनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अरू मानिसहरूले चाहिँ तिनीहरूसँग मिल्ने आँटै गरेनन्। तर पनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेनन्। Viz kapitola |