प्रेरित 5:12 - पवित्र बाइबल12 प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आर्श्चयमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्देश्य थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अब प्रेरितहरूका हातबाट धेरै चिन्हहरू र आश्चर्यकर्महरू जनताका बीचमा हुन लागे, र तिनीहरू सबै सोलोमनको दलानमा एकसाथ जम्मा भएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 प्रेरितहरूले मानिसहरूको बीचमा धेरै अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउँथे। प्रभु येशूमा विश्वास गर्नेहरू सबै मन्दिरको सोलोमन भन्ने दलानमा एउटै मनको भएर जम्मा हुन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मानिसहरूका सामु प्रेरितहरूले धेरै अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गरे। सबै विश्वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुने गर्थे। Viz kapitola |