प्रेरित 5:11 - पवित्र बाइबल11 जम्मै विश्वासीहरू र अन्य मानिसहरूले ती घट्नाहरू सुनेपछि सबै भयग्रस्त भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 सारा मण्डलीमाथि र यी कुरा सुन्ने सबैमाथि ठूलो डर छायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यस्तो घटना भएपछि मण्डलीका मानिस र यो कुरा सुन्ने जति सबै मानिसहरू डरले ज्यादै आत्तिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 सारा मण्डलीमाथि र यी घटनाहरू सुन्ने सबैमाथि ठूलो डर उत्पन्न भयो। Viz kapitola |