Online Bible

- Reklamy -




प्रेरित 5:1 - पवित्र बाइबल

1 हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हननिया भन्‍ने एक जना मानिस थिए। तिनकी स्‍वास्‍नीको नाउँ सफीरा थियो। तिनीहरूले पनि आफ्‍नो अलिकति खेत बेचे

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे।

Viz kapitola kopírovat




प्रेरित 5:1

Následuj nás:

Reklamy


Reklamy