Online Bible

- Reklamy -




प्रेरित 4:9 - पवित्र बाइबल

9 तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्‍यो कुन उपायले निको पारियो भनेर प्रश्‍न गर्नुहुन्‍छ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यस लङ्गडा मानिसलाई दया गरेर निको पारेको हुनाले हामीलाई आज यस सभाको अगाडि उभिनुपरेको हो भने अनि हामीले यस मानिसलाई कसरी निको पारेका छौं भन्‍ने कुरा तपाईंहरूले हामीबाट जान्‍न चाहनुहुन्‍छ भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हामीले एउटा लङ्गडो मानिसप्रति देखाएको दयालु कामको हिसाब मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने,

Viz kapitola kopírovat




प्रेरित 4:9

Následuj nás:

Reklamy


Reklamy