प्रेरित 4:8 - पवित्र बाइबल8 तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब पवित्र आत्माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई भने, “जनताका माननीय शासक र अगुवाहरू हो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसपछि पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “हे जनताका शासकहरू र प्रधानहरू हो! Viz kapitola |