Online Bible

- Reklamy -




प्रेरित 4:6 - पवित्र बाइबल

6 प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्‍जेन्‍डर र प्रधान पूजाहारीका परिवारका जम्‍मै त्‍यहाँ थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यस सभामा हन्‍नास भन्‍ने प्रधान पूजाहारी र उनका नाता पर्ने कैयाफा, यूहन्‍ना, अलेक्‍जेन्‍डर र हन्‍नासका घरानाका अरू मानिसहरू पनि थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 प्रधान पुजारी हन्‍नास त्यहाँ थिए। त्यसै गरी कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पुजारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए।

Viz kapitola kopírovat




प्रेरित 4:6

Následuj nás:

Reklamy


Reklamy