प्रेरित 4:5 - पवित्र बाइबल5 अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 भोलिपल्ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्त्रीहरू यरूशलेममा भेला भएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 भोलिपल्ट मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र अरू अगुवाहरू यरूशलेममा भेला भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 भोलिपल्ट तिनीहरूका शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए। Viz kapitola |