Online Bible

- Reklamy -




प्रेरित 4:35 - पवित्र बाइबल

35 तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 र प्रेरितहरूका चरणमा राखिदिन्‍थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो, सो हरेकलाई बाँड़िदिन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 त्‍यसबाट आएको पैसा प्रेरितहरूकहाँ ल्‍याउँथे अनि तिनीहरूले आवश्‍यकताअनुसार त्‍यो पैसा बाँड्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 अनि त्यो रकमलाई प्रेरितहरूको पाउमा राखिदिन्थे। तब जस-जसलाई खाँचो पर्थ्यो, त्यो तिनीहरूलाई बाँडिन्थ्यो।

Viz kapitola kopírovat




प्रेरित 4:35

Následuj nás:

Reklamy


Reklamy