Online Bible

- Reklamy -




प्रेरित 4:34 - पवित्र बाइबल

34 तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। ज-जसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 तिनीहरूमध्‍ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्‍यो, किनकि जति जना जग्‍गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्‍यसको मोल ल्‍याउँथे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 तिनीहरूमा कसैलाई केही कुराको खाँचो थिएन। खेत वा घरबारी हुनेहरूले बेचेर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आ-आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे; र बिक्रीबाट आएको रकम ल्याउँथे।

Viz kapitola kopírovat




प्रेरित 4:34

Následuj nás:

Reklamy


Reklamy