प्रेरित 4:3 - पवित्र बाइबल3 यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्टसम्म थुनामा राखे, किनभने त्यस बेला साँझ परिसकेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूले पत्रुस र यूहन्नालाई पक्रे। त्यतिखेर मुद्दा चलाउन ढिलो भएकोले तिनीहरूले उनीहरूलाई रातभरिका लागि थुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले। Viz kapitola |