प्रेरित 4:28 - पवित्र बाइबल28 यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 त्यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तर तिनीहरूले तपाईंको शक्ति र इच्छाद्वारा तपाईंले अघिबाटै विचार गर्नुभएअनुसार मात्रै काम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो। Viz kapitola |