Online Bible

- Reklamy -




प्रेरित 4:26 - पवित्र बाइबल

26 ‘पृथ्वीका राजाहरू र शासकहरू, परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँईँ लड्न एक ठाँउमा भेला भए।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 परमेश्‍वर र उहाँले खटाउनुभएको मुक्ति दिनुहुने ख्रीष्‍टको विरोधमा पृथ्‍वीका राजा र शासकहरूसमेत भेला भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्; र शासकहरू एकजुट भएर भेला भएका छन्।’

Viz kapitola kopírovat




प्रेरित 4:26

Následuj nás:

Reklamy


Reklamy