प्रेरित 4:23 - पवित्र बाइबल23 पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 छुटकारा पाएर तिनीहरू आफ्ना साथीहरूकहाँ आए, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यहाँबाट छुट्नासाथ पत्रुस र यूहन्ना आफ्ना साथीहरूकहाँ फर्के। उनीहरूले मुख्य पूजाहारी र अरू अगुवाहरूले भनेका कुरा आफ्ना साथीहरूलाई सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 उनीहरू छोडिएपछि पत्रुस र यूहन्ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए। Viz kapitola |